其処ら/其処ら辺り
1. 〔その程度 / そのくらい〕 त्योभन्दा बढी ;
一時間か其処ら
एक घण्टा वा त्योभन्दा बढी
四つか其処らの男の子
तीन–चार वर्ष उमेरको केटो
2. 〔その事〕
彼は離婚したそうだが其処らの事情はよく知らない
उसको विवाह–विच्छेद भयो रे तर भित्रि कारण त मलाई थाहा छैन ।
1. 〔その程度 / そのくらい〕 त्योभन्दा बढी ;
一時間か其処ら
एक घण्टा वा त्योभन्दा बढी
四つか其処らの男の子
तीन–चार वर्ष उमेरको केटो
2. 〔その事〕
彼は離婚したそうだが其処らの事情はよく知らない
उसको विवाह–विच्छेद भयो रे तर भित्रि कारण त मलाई थाहा छैन ।