UNOES 日本語・ネパール語辞典用例つき・無料

-そこそこ

⇒

  • 彼は20歳そこそこだった

    ऊ २० वर्ष पुगनपुग थियो ।

  • 長くても4時間そこそこだろう

    लामा भए पनि ४ घण्टा जति होला ।

  • 彼は来るとそこそこ期待している

    ऊ आउँछ भनेर मैले केही मात्रामा आशा गरेको छु ।