UNOES日ネ辞書日本語⇄ネパール語辞書

速度

1. speed; velocity; वेग ; गति ; गति–शीघ्रता ; झोँक ; रफ्तार raphtaar ;

  • 最高速度

    अधिकतम गति

  • 法定速度

    तोकिएको गति

  • 地球(亀)の速度

    पृथ्वीको (कछुवाको) गति (/ हिँडाइ / गमन)

  • 猛烈な(緩い)速度で

    तीव्र (मन्द) गतिमा (/ चालमा / वेगमा)

  • 速度を上げる

    गति बढाउनु ; वेगसँग कुदाउनु ; दौडाउनु ; टिप्नु

  • 速度を落とす

    गति(लाई) कम पार्नु

  • 一定の速度で歩き続ける

    स्थायी गतिसँग हिंडिराख्नु

  • 認識する範囲を広げれば読む速度を上げることができる

    एउटै शब्दले दिने विभिन्न अर्थ बुझ्नुभएको छ भने पढ्ने गति बढाउन सकिन्छ ।

  • 彼は自分の話の速度を自由に変えた

    उनले आफ्नो भाषणको गतिमा स्वतन्त्र रूपले विविधता ल्याए ।

  • 僕は同じ速度で自転車を漕いだ

    मैले स्थायी गतिसँग साइकल हाँकेँ ।

  • 走者は観衆をちらりと見たとたん速度が落ちた

    धावकले दर्शकहरूतिर मिलिक्क हेर्नासाथ उसको दौडको गति कम भयो ।