即席
1.
即席では話は出来ません
म त बिना तयारी बोल्न सक्दिनँ ।
即席に歌を作った
मैले तत्कालै एउटा गीत बनाएँ ।
連語
即席の
即席の利
तत्कालीन फाइदा
即席の出来事
तत्कालीन (/ त्यस बेलाको) घटना
ディルは即席のスピーチをした
दिलले बिना तयारी एउटा भाषण दियो ।