即座
1. impromptu; छरितोपन ; तत्परता ;
連語
即座の
即座の話をする
बिना तयारी बोल्नु
即座の出来事
तत्कालीन (/ त्यस बेलाको) घटना
連語
即座に
もう彼は即座には実家から戻らない
अब ऊ तत्काल (/ त्यस बेला) घरबाट फर्कँदैन ।
彼は即座に承知した
उसले तत्काल (/ त्यतिबेलै / तुरुन्तै) सहमती (/ मन्जूरी) जनायो ।
彼は髪を即座に整え出かけた
उनि आफ्नो कपाल चटक्क मिलाएर निस्किए ।
彼は即座に儲けとなる仕事に就きたがっている
उनी तत्काल (/ तुरुन्त / अविलम्ब) फाइदा हुने काममा लाग्न चाहन्छन् ।