染まる
1. 〔色がつく〕 be dyed; रंग लाग्नु ;〔汚れなどでしみがつく〕 be stained; दाग पर्नु ;
青く染まる
निलो लाग्नु
血に染まった体 ’
रगत लतपत (/ लतपतिएको) शरीर ; रगतले रँगिएको शरीर
ハンカチは血で染まっていた
रुमालमा रगत लागेको (/ टाँसिएको) थियो ।
2. 〔感化される〕 लाग्नु ; भिज्नु ; डब्नु ;
悪行に染まる
कुलतमा (/ दुर्व्यसनमा) लाग्नु (/ फस्नु / प्रवृत्त हुनु / तल्लीन हुनु)
新しい環境に染まる
नयाँ हावापानी सुहाउँदो बानी पर्नु ; नौलो बातावरणमा भिज्नु
悪友に染まる危険が四六時中あった
खराब साथीहरूको प्रभावमा पर्ने खतरा ऊसामु चौबीसै घण्टा थियो ।
ロヒトは悪い交わりに染まっいると思う
मलाई लाग्छ रोहित खराब संगतमा परेको छ ।
世俗の精神に染まった人たち
संसारको आत्मामा भिजेकाहरू
そんな考え方に染まってはならない ’
त्यस्तो सोचाइमा डुब्नु हुँदैन