染める
1. 〔色をつける〕 dye; color; रँग लगाउनु ; रँग्नु / रँगाउनु ;〔染められる〕 be dyed; be colored; रँगिनु ; रँग लाग्नु ;〔染めること〕 coloring; dying; painting; रँगाइ ; रँग लगाउने काम ;
藍色に染める
लाई गाढा निलो लाउनु (/ लगाउनु)
髪を黒く染めた
मैले कपालमा कालो लगाएँ ।
お祖母ちゃんは髪を染めをするんですよ
हजुरआमाले खिजाब (/ केशकल्प) लगाउनुहुन्छ नि ।
2. 〔ある色に変える〕
夕日がビルを赤く染めた
सूर्यास्तले भवन रातो पाऱ्यो ।
彼女はそれを思ってほおを染めた
उनको गाला लाजले रातो भयो ।
3. 〔着手する〕
メロンの栽培に手を染めた
मैले तरबुजा उमार्ने काम शुरू गरेँ ।
4. 〔印象に残る〕 छाप पार्नु ;