損
1. 〔利益を失うこと〕 a loss; नोक्सान ; बेकाम ; बेफाइदा ; हानी ; क्षति ;〔損益 / 損得〕 छवायफ्वाय chhwaayaphwaaya ;
損と得
फाइदा र बेफाइदा
損をする
क्षति भोग्नु
損をした人 ギャンブルなどで
घाइते *
損を埋め合わせるため山羊を切った
उसले जखमले खसी ढाल्यो (/ काट्यो / मा्यो) ।
商売で大損して破産した
व्यापारमा ठूलो नोक्सानी भएकाले ऊ टाट (/ तन्नम / कंगाल) भयो ।
2. 〔不利〕
損もあるがこの仕事が好きだ
यसका बेफाइदाहरू भए तापनि मलाई यो काम मनपर्छ ।