UNOES 日本語・ネパール語辞典用例つき・無料

尊重

respect; अदब ; आदर ; भाउ ;

連語
尊重する
  • 他人の気持ちを尊重する

    अरूको भावनाको कदर गर्नु

  • 人の意見を尊重する

    अर्काको विचारको (/ दृष्टिकोणको) कदर (/ मोल) गर्नु ; अर्काको विचारलाई ध्यानमा राख्नु

  • 互いに尊重し合う

    एकअर्काको मोल (/ कदर / आदर) गर्नु

  • 私たちはご忠告を尊重します

    हामी तपाईंको सल्लाहको मूल्यांकन गर्छौं ।

  • 互いの好みや見解を尊重しなければならない

    एकअर्काको रुचि तथा दृष्टिकोणलाई कदर गर्नुपर्छ ।