UNOES 日本語・ネパール語辞典用例つき・無料

損害

〔損傷〕 damage; हानि ; क्षति ;〔損失〕 a loss; क्षति ; हानि ; नोक्सान ; नाश ; दुर्घटना ;

  • 損害は幾らだ

    नोक्सान (/ हानि) कति पर्छ?

  • 損害を与える

    नोक्सानी (/ हानि / क्षती) गर्नु (/ पुर्‍याउनु)

  • 損害を償う

    क्षतिपुर्ति गर्नु

  • 損害を与える

    हानि–नोक्सानी पुर्‍याउनु

  • 洪水による崖崩れで道路は大損害だ

    बाढीपहिरोले सडक क्षतिग्रस्त (/ हानि नै हानि) भयो ।

  • 商売で大損害を被って破産した

    व्यापारमा ठूलो नोक्सानी भएकाले ऊ टाट (/ तन्नम / कंगाल) भयो ।

連語
損害の
複合語