そんな
1. 〔そのような〕 त्यस्तो ; जस्त ; त्यतीको ; त्यत्ति ; त्यसो ; खासै ;
そんなはずはない
त्यो त असम्भव छ ।
急にそんなことを言って
एकै चोटि तिमीले यसो भन्यौ ।
そんなことは決して言っていないよ
मैले त्यस्तो भनेकै हैन!
そんなことできるもんか
काँ त्यस्तो गर्नु!
そんなところだね
त्यस्तै भन्नुपर्यो ।
彼に面と向かってよくそんな事が言えるね
उहाँको मुखै अगाडि भन्न कति आँट गरेको? ; उहाँको सामुन्ने भन्ने कति आँट?
いったいどこでそんなことを教わってきたの?
तैंले यस्तो कुरा कहाँबाट सिकिस्?
そんな例は幾つもある
त्यस्तो उदहारण कति छ कति छ ।
君がそんなことをするのは出すぎている
तिमीले त्यस्तो कुरा गर्यो भने दुःसाहस देखाएको हुन्छ ।
私はそんなことをちっとも気にしませんよ
म त्यस्तो कुराको कुनै वास्ता गर्दिनँ ।
何もそのような事に至ることはなかった
त्यस्तो केहि घटना त घटेन ।
お前がそんなこと言って良い訳ないだろう
तैंले त्यस्तो भन्नु हुन्थेन क्या!
僕はそんな人間じゃないぞ
म त्यस्तो होइन, बुझिस् ।
そんな風に言われれば反対できませんね
त्यसो भन्दैमा म त खण्डन गर्न सक्दिनँ ।
そんな目で見ないでよ。事実を話してるんだから
त्यसरी नहेर न । भएकै कुरा गरेको हो क्या!
そんなところかな(だね)
हो अरे । ; त्यस्तै भन्नुपर्यो ।
どうして未だに君はそんなことを言うんだ
तिमी अझै पनि किन त्यस्तो कुरा गर्छौ?
「そんな扱いを受けた後,なんでまた戻るの?」「そこが戻るべき最善の場所だからさ」
“त्यस्तो गरेपछि किन फर्कने?” “नफर्केर कहाँ जाने । जाने अरू ठाउँ पनि त हुनु पर्यो!”
彼がそんなに病気だったなんて知らなかったよ
ऊ त्यति बिमारी थियो भनेर मलाई थाहा थिएन ।
今日はどうしてそんなにつんつんしているの?
आज किन तिम्रो रिस नाकको टुप्पोमा छ? ; आज तिमी किन त्यस्तो रिसाएको (/ क्रूद्ध भएको)?
2. 〔相手の言葉を受けて〕
「まさか君じゃあるまいね」 「いいえ,そんな」
“त्यो त तिमी नै होइनौ र?” “कहाँ होला त्यस्तो!”