其の
1. 〔相手の近くにあるものを指して〕 that; त्यो ; त्यसो ; त्यसको ; सोही ;
其の本です
त्यही किताब हो ।
*त्यही は त्यो の強調.「其処の」の強調である त्यहीँ と混同しない
2. 〔当該の〕 त्यो / त्यही ; त्यस / त्यसै ;
其の場所で
त्यस ठाउँमा ; जता
其の場合
उसोभए / उसोभने ; त्यसोभए
其の日に
सोही (/ त्यही / त्यो) दिन
其の朝,例になくよく食べた
त्यो बिहान मैले सधैंकोभन्दा बढी खाँए ।
其の村は小さかった
त्यो गाउँ एकदम सानो थियो ।
其の日のことは的確には覚えていない
मलाई त्यो दिनको कुरा ठ्याक्कै त आएन (/ याद भएन) । ; मैले त्यो दिनको कुरा त ठ्याक्कै सम्झिनँ ।
其の点では君に同意できないな
म त्यस कुरामा तिमीसित सहमत हुन सक्तिनँ ।
其の村の人たちはとても友好的だった
त्यस गाउँका मान्छेहरू एकदम मिलनसार थिए ।
その時は其のことについて全く意識していなかった
त्यस कुराको त्यसबेला मलाई पटक्कै होश थिएन ।
其の兵士は死も辞さないほど勇敢だった
त्यस सेना मृत्यु भोग्न तयार भए समेत बहादुर थियो ।
持ってきた其の水で体を洗った
मैले पानी ल्याएँ र त्यहीँ पानीले नुहाएँ ।
*この त्यहीँ は「其処の」
ラフル,君を雇う時に話していた其のことか
राहुल, तिमीलाई काममा राख्दाखेरि जे कुरा गरेका थियौ नि, त्यै हो?
3. 〔問題の〕 उही
私が其の者です
म उही हुँ ।
其の件では費用をかけても良いという,其のことについて説明しなさい
त्यो विषयमा खर्च गर्न सकिन्छ, सोबारे बताउनुस् ।
4. 〔それの〕
しかし其の正反対に
तर त्यसको ठीक विपरित,