UNOES 日本語・ネパール語辞典用例つき・無料

其の場

1. 〔その場所〕 त्यही ; त्यसै ठाउँमा ;

  • 其の場に適応した行動

    समय–सुहाउँदो (/ ठीक समयअनुसारको) आचरण (/ व्यवहार / चालचलन)

  • 彼の話は其の場に居合わせた人々に深い感銘を与えた

    उहाँको भाषणले त्यहीँ उपस्थित धेरैको मनमा गहिरो छाप पार्‍यो ।

  • 自分の内で怒りがこみ上げてくるのを感じたら,其の場を去るのが助けになるかもしれない

    रिस उठ्न थालेको थाहा पाउनुभयो भने त्यो ठाउँबाट (/ परिस्थितिबाट) टाढा जानु मदतकारी हुन सक्छ ।

2. 〔即座〕

  • 彼は其の場で死んだ

    ऊ त्यतिनै खेर मर्‍यो ।

連語
其の場で