UNOES 日本語・ネパール語辞典用例つき・無料

其の後

after that; त्यसउपरान्त / त्यसउप्रान्त ; त्यसपछि ;

  • 彼はコートを取り,其の後去った

    उसले कोट लियो, अनि त्यसपछि ऊ गयो ।

  • 最初に一が来て,其の後二が来ます

    पहिला एक आउँछ, अनि त्यसकोपछि दुई ।

  • 其の後彼は私のもとへは来なかった

    त्यसपछि (/ त्यसउप्रान्त) ऊ मकहाँ आएन ।