其の辺
1. 〔そのあたりの場所〕 त्यतातिर ;
其の辺に住む人に聞いたら彼の家が分かるでしょう
त्यहीँ वरिपरि बस्नेलाई सोध्दा उहाँको घर थाहा हुन्छ होला ।
其の辺までご一緒しましょう
त्यतातिरसम्म त तपाईंलाई पुऱ्याइदिन्छु है ।
2. 〔その程度〕
今日は度か其の辺です ゜
आज त लगभग तीस डिग्री छ ।
3. 〔そういったこと〕
彼らがどうして結婚したのか其の辺のことははっきり知らない
उसले किन विवाह गरेको त्यो विस्तृत कुरा त मलाई थाहा छैन ।