UNOES日ネ辞書日本語⇄ネパール語辞書

其の儘

1. 〔元通りの状態〕 जस्तो त्यस्तो ; जस्ताको त्यस्तै ;

  • 其の儘の真実

    नग्न सत्य

  • 今は其の儘にしておく

    अहिलेको लागि त्यत्तिकै छोड्नु

  • 人夫たちは仕事を其の儘にしてぶらついている

    कामदारहरूले काम उत्तिकै (/ जिउँका तिउँ / यथावत्) काम छोडेर हिँडेछन् ।

  • 事は其の儘にしておこう ’

    त्यो मामिलालाई अनिर्णीत (/ विचाराधीन) राखौं ।

  • 彼は其の儘の人です を短くした文

    उहाँ जस्तो त्यस्तो हुनुहुन्छ । *उहाँ जस्तो हुनुहुन्छत्यस्तो हुनुहुन्छ ।

  • ご飯が其の儘残っているじゃないかなぜ食べなかったの

    भात जत्तिको तत्ति छकिन नखाएको

2. 〔次の動作に移る様子〕 यत्तिकै / त्यत्तिकै ; यत्ति नै / त्यत्ति नै ; यसै / त्यसै ;

  • 其の儘にしておく其の儘にする

    /बसालिनु ; बिर्सीदिनु ; हटाइदिनु ; अलपत्र छोड्नु

  • どうぞ靴は其の儘で中へ

    जुत्तासित (/ जुत्ता नफुकाइकन) भित्र आउनुस् ।

  • そこに着くと彼は其の儘帰ってしまった

    त्यहाँ पुगेर ऊ लगत्तै (/ उत्तिखेरै / तत्कालै / तुरुन्तै) फर्कियो ।

  • しばらく其の儘待っていてくださいね

    कुरेर बस्नुस् है त ।

  • 彼はお辞儀をして其の儘ずっと黙りこくった

    ऊ आफ्नो टाउको निहुराएर धेरै बेरसम्म यसै चूप लागिरहयो ।

3. 〔そっくり〕 जस्तो त्यस्तो ; जस्ताको त्यस्तै ;

  • 父親其の儘だ

    ऊ हुबहु (/ जस्ताको त्यस्तै / काटीकुटी / दुरुस्त) बाबु जस्तो छ । ; ऊ उसको बाबु जस्तो छ । ; ऊ बाबुसित दुरुस्तै (/ हुबहु) मिल्दो छ । ; ऊ र बाबु एक–समान छन् ।

  • 彼の文章を其の儘写した

    उसको लेख हुबहु (/ उस्तै / सक्कलबमोजिम) सारियो ।