UNOES日ネ辞書日本語⇄ネパール語辞書

其の時

1. 〔過去の〕 त्यस / त्यसै बेला ; त्यतिबेला ; तब * 前の文章を受ける; त्यतिखेर tyatikhera ; उत्तिखेर ; त्यहि समय ;〔その瞬間に〕 then and there; त्यतिनै बेला ; त्यसै बेला ;

  • 其の時以来

    उप्रान्न ; त्यति (/ त्यस) बेलादेखि ; उँधो ; त्यहि समयदेखि

  • 其の時初めて

    तब मात्र

  • あなたが死ぬ其の時初めて

    जब तपाईं मर्नुहुन्छ तब मात्र

  • 手遅れになった其の時初めて

    एकदमै ढिलो भइसकेपछि मात्र

  • 其の時思った~だって ‘’ ~

    त्यतिबेला मलाई लाग्यो

  • 其の時彼は裕福だった

    त्यसबेला ऊ धनी थियो ।

  • 其の時はそのことについて全く意識していなかった ’

    त्यस कुराको त्यसबेला मलाई पटक्कै होश थिएन ।

  • 其の時彼ら全員が逃げた

    、तब सबै जनाहरू भागे ।

  • 其の時彼は岸辺にたどり着きそこに立った

    、तब उहाँ किनारमा पुगेर त्यहाँ उभिनुभयो ।

  • 主人が来る其の時まで海を見ながら何をしようかと彼は考え始めた

    जबसम्म गुरू आउनुभएको थिएन तबसम्म समुद्र हेर्दै के गर्ने भनी तिनले सोच्न थाले ।

連語
其の時の
  • 其の時のことを幾らか書きましょう ’

    म त्यतिबेलाको केही कुरा लेख्छु नि है ।

  • 其の時の海の水はまだとても冷たかった

    त्यतिखेरको समुद्रको पानी अझै निक्कै चिसो भयो ।

2. 〔未来の〕

  • 其の時までには

    तबसम्म ; त्यतिञ्जेल ; उतिन्जेल (/ उतिन्ज्याल)

  • 其の時始めて

    तब मात्र ; त्यतिखेरै