UNOES 日本語・ネパール語辞典用例つき・無料

其の通り

exactly; just so; वस ; ठीक (/ ठीक्कै / ठयाक्कै) ; जस्ताको त्यस्तै ; त्यसैने ; जसरी ~ त्यसरी ~ ; जे ~ त्यही ~ ; वास्तविकतामा ; हुबहु / हूबहू ;

  • 其の通りだ

    वस! / ठीक! / (कुरा) ठीक (/ सही / त्यही त) हो!

  • 其の通りさ

    हो त नि!

  • 「状況は変わったわ」「ああ,其の通りだ」

    परिस्थिति परिवर्तन भइसक्यो ।” “हो, म मान्छु ।”

  • 彼は其の通りの人です

    उहाँ जस्तो त्यस्तो हुनुहुन्छ ।

    *उहाँ जस्तो हुनुहुन्छ, त्यस्तो हुनुहुन्छ ।を短くした文

  • 其の通りだよ,これは僕の決定だ!

    ठीक भन्यौ, यो मेरै निर्णय हो!

  • 彼らはそれらの事柄が其の通りかどうか日ごとに調べた

    तिनीहरूले ती सत्य हुन्‌ कि होइनन्‌ भनेर पक्का गर्न होसियारीसाथ दिनहुँ ती जाँच्थे ।

連語
其の通りに
  • 其の通りに繰り返す

    हूबहू दोहोर्‍याउनु

  • 今回も任命されないだろうと思っていたが其の通りになった

    यसपालि पनि मलाई नियुक्त गर्दैन भन्ने त लागिरहेको थियो । नभन्दै त्यस्तै भयो ।

  • 彼は其の通りにした

    तिनले त्यसै नै गरे ।

  • 其の通りにやりましょう

    जस्तो छ, त्यस्तो गरौं । ; जसरी त्यसरी गरौं ।

  • 其の通りにはならなかった

    वास्तविकतामा भएन ।

    *字:「事実通りにならなかった」

  • 彼が言ったことを一語一句,其の通りに聞かせなさい

    उसले के भन्यो, मलाई उही शब्दमा भन ।

  • あなたは上司が望む其の通りに行っていますか

    के तपाइर्ं हाकिमले जे चाहनुहुन्छ त्यही गर्नुहुँदैछ?