其の内
1. 〔近日〕 पछि कुनै बेला ; चाँडै ;
其の内お伺いします
म पछि कुनै बेला आउँछु नि ।
其の内兵士たちは武器をぜんぶ捨てて去らなければならなくなるだろう
चाँडै सेनाहरूको हतियारहरू छोडेर जान बाध्य हुनेछन् ।
2. 〔他日〕 sometime; एक दिन ; एक चोटि ; पछि कुनै बेला ;
3. 〔やがて〕 समयमा ; एकछिनमा ; एकछिनपछि ;
其の内雨がやんだ
एकछिनपछि पानी रोक्यो ।
初めは列に並んで行ったが其の内に散り散りになった
शूरूमा त हामी पंक्तिमै मिलेर गऱ्यौं तर पछि त तितरवितर भयौं ।
4. 〔その間に〕 हुँदा–हुँदै ;
其の内に彼も気が変わった
समयमा उसको मन पनि बदल्यो ।
5. 〔該当する事物 / 人の中で〕
落伍者は名で彼も其の内の人だった
फेल भएका ८ जनामाझ ऊ पनि एक हो ।