UNOES 日本語・ネパール語辞典用例つき・無料

其の上

besides; moreover; अनि ; त्यसबाहेक ; त्यसको साथै ; त्यसका सा–साथै ; ताकि ;

  • 私は歩くのが好きです。其の上安いんです

    म हिँड्न मनपराउँछु, अनि (/ त्यसबाहेक) यो सस्तो पनि छ ।

  • 其の上,僕はとても悪いことをしてしまった

    त्यसबाहेक मैले एकदमै गलत कामहरू गरेको छु ।