存在
1. existence; अस्तित्व ; वस्तु ; ज्यान ; हाजिरी ; जीवन ; नामोनिसान ;
人間よりも遥かに強力な存在
मानिसभन्दा कता हो कता शक्तिशाली अस्तित्व
存在の意味
अस्तित्वको अर्थ ; अस्तित्वमा आउनुको मतलब
君たち二人とも私にとって大事な存在なんだ
तिमीहरू दुवै मेरो आँखाको नानी हौ ।
「自分の存在や人生についての様な疑問を抱えたまま思春期を過ごした」と彼女は言う
々“” तिनी यसो भन्छिन्“किशोरावस्थाभरि नै आफ्नो अस्तित्व र जीवनबारे मेरो मनमा अनेकौं शंकाउपशंका उब्जन्थ्यो ।”
彼らの存在が考古学的に確証されている
तिनीहरूलाई पुरातत्वविद्हरूले वास्तविक हुन् भनेर पुष्टि गरेका छन् ।
夫は妻の存在を当たり前とは考えていないことを知らせると良い
पतिले आफ्नी पत्नीलाई हल्का ठान्दैन भनी तिनलाई थाह दिनु बेस हुन्छ ।
存在しなくなる
खतम (/ अस्तित्वबिहीन) हुनु
絶対に存在しない事柄 字:「からすの歯」; 字:「天空の城」; 字:「空の果物」
काकदन्त *गगनवाटिका *अकासको फल *
大統領にすべての権威が存在する
राष्ट्रपतिमा सम्पूर्ण अधिकार रहन्छ ।
省の下に多くの事務局が存在する
मन्त्रालयअन्तर्गत (/ मन्त्रालयको अधीनमा) धेरै कार्यालयहरू हुन्छन् ।
それらはどのように存在するようになりましたか
तिनीहरूको शुरुवात कसरी भयो तिनीहरू कसरी अस्तित्वमा आए
完全な自由なんて存在しないよ ’
पूर्ण स्वतन्त्रता कहीँ पाइँदैन ।
この本は当時存在していなかった
यो पुस्तक त्यतिखेर अस्तित्वमा थिएन ।
西暦世紀当時スラブ人の間に単一の共通言語は存在しなかった
सायु नवौं शताब्दीमा स्लाभहरूले बोल्ने सामान्य भाषा थिएन ।
彼の前に全能者は存在せずまたその後にも存在しない
उहाँभन्दा अघि अरू कोही पनि सर्वशक्तिमान थिएननता उहाँपछि कोही हुनेछ ।
他に真理は存在するはずがない ’
अर्को कुनै सत्य हुनै सक्दैन ।
人は死ぬと存在しなくなる
मानिस मरिसकेपछि उसको अस्तित्व रहँदैन ।