UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔天〕 the sky; आकाश ; आस्मान * 専; स्वर्ग ;〔空中〕 the air; आकाश ; नभ nabha ; दिव diva ;〔大空〕 आकाशमण्डल ;

  • 空を飛ぶ

    आकाशमा उडेर जानु

  • 空と大地と海

    आकाश अनि पृथ्वी र समुद्र

  • 空をじっと見る

    आकाशमा एकोहोरो हेरिरहनु

  • 彼は望遠鏡を空に向けた

    उसले दूरदर्शक यन्त्र आकाशतिर घुमाए ।

  • 西の空に雲が湧いてきた

    आकाशको पश्चिमीतिर बादल ज्म्मा भएका छन ।

連語
空の
  • 空の旅

    हवाइजहाजको यात्रा

  • 空の守りを固める必要がある

    हामीले आकाशमण्डलको रक्षणलाई बलियो बनाउनु पर्छ ।

2. 〔空模様〕 आकाश ;

  • 晴れた(曇った)空

    उज्यालो (/ पानी नपरेको / खुला) (बदली / बादल लागेको) आकाश

  • 今にも泣き出しそうな空

    रुँदिलो (/ रुदिएको / धुम्मिएको) आकाश

  • 空が重たい

    आकाशमा कालो बादल छाएको छ । ; आकाश रुँदिएको (/ धुम्मिएको / बदली) छ ।

  • 空を見詰める人

    आकासे ; आकाशतिर हेर्ने ; आकाशतिर हेरेर हिँड्ने

  • 晴れた夜空には幾万もの星が輝く

    रातीखुला आकाशमा लाखौं ताराहरू झलमलाउँछन् ।

3. 〔(遠く離れた)場所〕

  • 異国の空で

    बिदेशमा

4. 〔気持ち〕

  • 生きた空もなかった

    बाँचें जस्तो त लागेन ।

5. 〔うそ / 偽り〕 ⇒ そらごと(空言)

  • 彼は空を使った

    उसले केही नजानेको भान गऱ्यो ।

6. 〔暗記〕

  • 空で覚える

    कण्ठ (/ कण्ठस्थ) पार्नु ; मुखाग्र (/ रटेर) गर्नु

  • 空で言えますか

    त्यो कण्ठाग्र (/ मुखस्त) भन्न सक्नुहुन्छ

  • 空でレッスンを言った

    मैले पाठ मुखाग्र (/ कण्ठस्थ रूपले) सुनाएँ ।