逸らす
1. 〔 「 人を逸らさない 」 の形で , 気まずい思いをさせない〕
人を逸らさない人
अरूलाई अप्ठेरो नपार्ने व्यक्ति
2. 〔はぐらかす〕 बरालिनु ; मोड्नु ;〔逸らされる〕 विकर्षित हुनु ;
返事を逸らす
प्रश्न टार्नु
巧みに話を逸らす
कौशलतापूर्वक कुराकानीलाई अर्कैतिर मोड्नु
彼は話を逸らした
उसले कथा अर्कै दिशातिर मोड्यो (/ बङ्ग्यायो / लगायो) । ; उसले कथाको दिशा परिवर्तन गऱ्यो । ; उसले कथाको विषय बदलियो ।
そのような振る舞いがあなたの聞き手の注意を始めから逸らしかねない
यस्तो व्यवहारले तपाईंका श्रोताहरूको ध्यान सुरुमै विकर्षित हुन सक्छ ।
ラジオやテレビのスイッチを切り携帯電話の電源を切るなどして気が逸らされないようにしてください
रेडियोटिभी र मोबाइल बन्द गरेर ध्यान भङ्ग गर्न नदिनुहोस् ।
慣用表現
〔脇へそらせる〕 turn aside (/ away); अन्तै लगाउनु ; फर्काउनु ; मोड्नु ;
目を逸らしたとたんに
आँखाको कोल्टो पर्नासाथ ; आँखा ढल्कासाथ
私は目を逸らした
मैले आँखा फर्काएँ (/ अन्ततिर लगाएँ) । ; मैले आँखा (/ नजर) मोडेँ ।