UNOES 日本語・ネパール語辞典用例つき・無料

其れ

1. 〔相手に近い物〕 that; it; त्यो ; सो ; जे ;

  • 其れって

    त्यो त (/ चाहिँ)

  • 其れって,彼らがその人と話をしに来るんだ

    त्यो भनेको, तिनीहरू ऊसित कुरा गर्न आउँछन् ।

  • 其れを見せてください

    त्यो मलाई देखाउनुस् त ।

連語
其れら
  • 其れらの中の幾つかの方法について考える

    तीमध्ये केही तरिकाहरूबारे विचार गर्नु

  • 彼らは其れらの事柄がその通りかどうか日ごとに調べた

    तिनीहरूले ती सत्य हुन्‌ कि होइनन्‌ भनेर पक्का गर्न होसियारीसाथ दिनहुँ ती जाँच्थे ।

2. 〔そのこと〕

  • 其れどう言う意味相手が女性の場合; 少しぞんざい

    के भन्न खोजेकी त्यो के हो

連語
其れ以上
  • 1年か其れ以上

    एक वर्ष वा त्योभन्दा धेरै समय

  • 其れ以上に評価すべきではないだろうか

    हामीले झन्‌ कत्ति धेरै त्यसको कदर गर्नुपर्ला!

  • そう感じるなら,其れ以上に幸せなことはない

    त्यसो महसुस गर्नुभन्दा सन्तोषजनक कुरा अरू कुनै छैन ।

  • 外人は住民の4分の1ないし其れ以上だった

    विदेशीहरूको जनसंख्या बासिन्दाहरूको २५ प्रतिशत वा त्योभन्दा धेरै हुन्थ्यो ।

  • 両親には其れ以上,教育を受けさせるお金がなかったので,私は仕事を探し始めた

    मेरो पढाइ कायम राख्न मेरा आमाबाबुसित पैसा नभएको कारण मैले जागिर खोज्न थालें ।

  • 私たちが目指しているのは其れ以上のことです

    तर हामी अझ बढी गर्न चाहन्छौं ।

連語
其れが
  • 其れが何かと言うと

    त्यो के हो भने

  • 其れがどうした

    के भो त?

  • 其れが私は怖いのよ

    त्यसैको त मलाई डर छ नि ।

連語
其れで
  • 其れで結構

    यति भए पुग्छ (/ हुन्छ) ।

  • 今日は其れでおしまいだ 〔止める時〕

    आज त यत्तिमै सिद्धिन्छ । आज त यत्तिकै गरौं (/ सकौं) ।

連語
其れと
  • 其れとこれとは話が別だろう

    यो र त्यो त कुरा अर्कै हो नि ।

連語
其れに
  • その時は其れについて全く意識していなかった

    त्यस कुराको त्यसबेला मलाई पटक्कै होश थिएन ।

  • 其れについては費用を掛けても良いと言う事を説明してください

    त्यो विषयमा खर्च गर्न सकिन्छ, सोबारे बताउनुस् ।

連語
其れは
  • 其れも良かろう。上等だ

    लौ ठीक छ, अति उत्तम ।

  • 其れはつまり人命を救うことだった

    त्यो थियो, मानिसहरूको जीवन बचाउने ।

  • 私には決して飽きないもの。其れは人間だ

    मलाई कदापी वाक्क नलाग्दो कुरा छ । त्यो हो, मानव ।

  • 彼がこの人について言っていたこと,其れは皆本当だった

    जे जे उनले यिनका विषयमा बोले सबै कुरा सत्य रहेछ ।

  • 一つの優れた教訓:其れは極度の試練のもとでも大いに力づけられるという教訓だ!

    एउटा महत्त्वपूर्ण पाठ : त्यो हो, अत्यन्तै कठिन परीक्षाहरू आउँदा कत्ति धेरै बल दिइनेछ!

連語
其れも
  • 其れもそうだが…

    त्यो त हो, तर...

3. 〔その時〕

  • 其れ以前

    त्यसभन्दा अघि

  • 其れまで 〔過去未来〕〔過去〕

    /त्यस बेलासम्म ; त्यतिन्जेल(सम्म) ;त्यो समयसम्म ; त्यतिन्जेलसम्म