其れだけ
1. 〔その程度〕 त्यत्तिकै ; जत्तिके ; त्यत्रो ; जत्रो ; त्यत्रो ; त्यति मात्र ; यस्तो ; उत्ति ;
其れだけあれば間に合う
त्यति भए पुग्छ ।
其れだけあれば間に合う
त्यत्तिमै पुग्छ ।
たった其れだけの金では何も出来ない
त्यत्तिको पैसाले के गर्न सकिएला
其れだけ苦労したということだ
त्यत्तिकै (/ यत्ति धेरै) परिश्रम गरेको त नि ।
ある人たちは人と比較して其れだけしなければならないと圧力を感じている
कसै–कसैले अरूले जत्तिकै गर्नुपर्ने दबाब महसुस गरेका छन् ।
2. 〔その分だけ〕 त्यत्तिकै ; जत्तिकेा ; त्यत्रो * 見える; जत्रो ; त्यति * 見えない;
苦労すれば其れだけのことはある
जत्ति परिश्रम गरिन्छ त्यत्तिकै इनाम (पनि) पाइन्छ । ; जत्ति दुःख गर्छ त्यत्तिकै इनाम पाइन्छ ।
3. 〔そのことだけ〕
其れだけ? ’
त्यति मात्रै
其れだけではありません~もです! ~~
त्यति मात्र कहाँ हो रपो हो त्यत्ति मात्र नभई पनि हो
「其れだけ」「其れだけ?」「其れだけ」 ’’’
“” “” “” “त्यति नै ।” “त्यति नै ” “अँ ।”
其れだけはごめんだ 〔他のことはやる〕〔他の物ならよい〕
त्यो त भो । ;
用件は其れだけです
गर्न चाहेको कुरा यत्ति मात्र हो ।