其れで
1. 〔そして〕 अनि ; त ; छ नि * 突然会話を切り出す場合;
其れで?
अनि (नि)?
*निをつけた方が柔らかい
「其れで?」「其れでって何?」
अनि?" "अनि के?"
其れでお前は働くんだろうな
त्यसोभए तँ काम गर्छस् हैन त?
「其れでいつから始めるの?」「明日の朝7時に来なくちゃ」
“अनि काममा कहिलेदेखि आउँछौ?” “भोलिदेखि बिहान सात बजे आइपुग्नु छ ।”
其れで君は何と言ったのか
अनि तिमीले के भन्यौ?
2. 〔それゆえ〕 त्यसकारण (ले / ले गर्दा) ; त्यसैले (गर्दा) ; ताकि ; तसर्थ ; अतः / अथ atha ; फलतः ; त्यसप्रकार ; जसबाट ; जसलै गर्दा ;
其れで,当局者や地元住民は警戒していた
तसर्थ, सम्बन्धित अधिकारी र त्यहाँ बसोबास गर्ने मानिसहरूलाई सचेत गराइसकेको थियो ।
これは解くのに難しい問題だ。其れでしっかり勉強するように
यो हल गर्न निकै अप्ठेरो समस्या हो, तसर्थ (/ त्यसकारण / त्यसैले) मिहिनेतसाथ पढ ।
彼に言いたい放題言って,其れで怒らないのか
तिमीले उनलाई जै पायो उही भन्छौ तर रिसाउँदैन त?
其れでポカラへ引っ越すことにした
त्यसैले मैले पोखरामा सर्ने निर्णय गरेँ ।
其れで欠席したのか
के त्यसले गर्दा नै नआएको?
其れで彼らは彼を持ち上げ海に投げ入れた
तब तिनीहरूले तिनलाई उचालेर समुद्रमा फालिदिए ।
3. 〔そのことで〕
其れでおあいこだ
त्यसले गर्दा हामी बराबरै भयो ।
其れで私の言っていることが分かったろう
अब मैले भनेको कुरा बुझ्यौ है ।