UNOES 日本語・ネパール語辞典用例つき・無料

其れでは

1. 〔そういう状態では〕 त्यसोभए / त्यसोभने ; उसोभए / उसोभने ;

2. 〔ということは〕 त्यसोभए ; उसोभए ; त ;

  • 其れでは,こうしよう

    त्यसो हो भने – लौ, त्यही सही ।

  • 家にいらっしゃるんでしょ?其れでは彼に電話させましょう

    घरमै हुनुहुन्छ नि? त्यसो भए उहाँलाई फोन गराइदिन्छु ।

3. 〔では〕 अब ; अनी ; ल ; लौ त ;

  • 其れでは始めよう

    त्यसो भए शुरु गरौं ।

  • 其れでは兄弟,君はもう行きな

    लौ त भाइ! तिमी जाऊ है?

  • 其れじゃあ,お前の親父に電話して変わりに話の割り当てをやってもらいえないか尋ねなよ

    त्यसोभए तेरो ड्याडीलाई फोन गरेर उहाँले भाषण दिन सक्नुहुन्छ कि, सोध् न ।