UNOES 日本語・ネパール語辞典用例つき・無料

其れでも

though; whereas; on the other hand; ता ; भएपनि ; तरैपनि ; अझै ; पनि ; तैपनि ;

  • 私はいませんが,其れでも妻はいますから

    म त बाहिर हुन्छु । ता मेरी पत्नी त हुन्छिन् ।

  • 其れでも君には関係ないだろう

    तैपनि तिमीलाई के मतलब?

  • 其れでもまだ懲りないらしい

    अझ (/ फेरि) पनि यसले उसलाई सच्चाउन सकेन जस्तो छ ।

  • 其れでも一箇所にじっとしているのは辛く感じる

    तरपनि मलाई सधैंभरि एक ठाउँमा बस्दा साह्रै दिक्क लाग्छ ।