UNOES日ネ辞書日本語⇄ネパール語辞書

其れ程

1. 〔その程度〕 उति ; त्यतीको ; त्यत्ति ;

  • 其れ程経たないうちに

    चाँडै ; छिट्टै ; केही बेरपछि ; (केही) समय नबित्दै ; एकैछिनमा

  • 彼らの間に其れ程共通点はなかった ’

    तिनीहरूबीच मिल्ने कुरा धेरै थिएन ।

2. 〔そんなにまで〕 उति ; त्यतीको ; त्यत्ति ;

  • 其れ程悪くもない

    त्यो त्यत्ति नराम्रो त होइन ।

  • 準備するまでに其れ程時間はかからない ’

    त्यारी गर्न कति बेर पनि लाग्दैन ।

  • 彼の言うことは其れ程うそでもなさそうだ

    उसले भनेको ठीकै त होला नि । ; उसले भनेको कुरा केही त सत्य होला नि ।

  • この地域には医者や病院の便が其れ程ない

    यस ठाउँमा डाक्‍टर र अस्‍पतालको त्‍यति सुविधा छैन ।

  • 其れ程重要ではないように思えること

    त्यत्ति महत्त्वपूर्ण जस्तो नलाग्ने कुरा

  • 彼の容体は其れ程よくない

    उसको अवस्था त्यत्ति राम्रो छैन ।

  • 彼と同じほど辛い目に逢った人も其れ程いないだろう

    कमैले मात्र उनले जस्तो कठिन परिस्थितिको सामना गरेका छन् ।

  • 親の手前其れ程ひどい格好も出来ない

    आमाबुवाको इज्जतको लागि थोत्रो लुगा त लाउनु हँदैन ।

  • 古代りっぱな真珠はなぜ其れ程価値あるものとみなされていましたか

    पुरातन समयमा असल मोतीहरू किन निकै मूल्यवान् मानिन्थ्यो

3. 〔思ったほど〕 उति ; त्यतीको ; त्यत्ति ;

  • 其れ程怖くなかった

    त्यत्ति डर त लागेन । ; मलाई सोचे जति त डर लागेन ।

  • 彼は他の子供たちを其れ程可愛がってはいなかった

    उसले अरू छोराछोरीलाई कम माया गरेको थियो ।