UNOES 日本語・ネパール語辞典用例つき・無料

其れから

1. 〔その後〕 after that; त्यसपछि ; त्यसउप्रान्त ;〔それ以来〕 since then; त्यसपछि ; त्यो बेलादेखि ;

  • 其れから彼は別の仕事に就いた

    त्यसपछि तिनी अर्कै काम गर्नतिर लागे ।

  • 彼はコートを取って其れから去った

    उसले कोट लियो, अनि त्यसपछि ऊ गयो ।

  • ラムは家に帰りご飯を食べ,其れから遊びに出かける

    राम घर जान्छ, खाना खान्छ अनि (/ त्यसपछि) खेल्न निस्कन्छ ।

  • 最初に一が来て,其れから二が来ます

    पहिला एक आउँछ, अनि त्यसपछि दुई ।

  • 其れから彼は二度と私のもとへは来なかった

    त्यसपछि (/ त्यसउप्रान्त) ऊ मकहाँ आएन ।

  • チヤを飲んで,其れから大家の家族と出かけた

    चिया खायौँ, त्यसपछि घरबेटीहरूसँग हामी हिँडौ ।

2. 〔次に〕 अनि ; र ; त्यसपछि ;

  • 其れから許しをこえば話はおしまい。後は以前のようにもと通り

    अनि उसले माफी मागेपछि कुरा त्यतिमै खतम! पहिला जस्तो त्यस्तै ।

  • 其れから,その友達が言ったわ,「彼らは他の人と付き合ったりしない」って

    अनि, त्यो साथीले भनेको तिनीहरू अरूसित हेलमेल गर्दैनन् रे ।

3. 〔そして〕 and; अनि ; र ; त्यसपछि ; त्यस्तो गरेर ; त्यसै गरी ; अर्थात ; साथै ; ताकि ;