UNOES日ネ辞書日本語⇄ネパール語辞書

其れ迄

1. 〔その時まで〕 त्यतिञ्जेल ; उतिन्जेल / उतिन्ज्याल ;

  • 其れ迄辛抱して待っていた

    त्यतिञ्जेल उनीहरू धैर्यपूर्वक बसिरहे ।

2. 〔それほどまで〕

  • 其れ迄にきつく言う必要はない

    त्यत्ति कडा शब्द भन्नु त पर्दैन ।

3. 〔それで最後〕

  • 行ってみて会えなければ其れ迄だ

    गएर भेटेन भने त्यत्तिकै हुन्छ ।