逸れる
1. 〔狙いが外れる〕 miss; चुक्नु ; तर्किनु / तर्कनु ; नहान्नु ; छुट्नु / छुट्टिनु ; उछिट्टिनु ; खुस्कनु ;
弾が的から逸れた
गोली निसानाबाट चुक्यो (/ तर्कियो) ।
2. 〔ほかの方へ行く〕 bear off; turn aside; ~ बाट देब्रे–दाहिने (/ दायाँ–बायाँ) लाग्नु (/ फर्किनु) ; चुक्नु / चुकाउनु ; बिराउनु ; हराउनु ; बाटो नभेट्नु ;
脇道(あちこち)に逸れる
कुबाटोमा (यताउता) तर्कनु (/ तर्किनु)
右にも左にも逸れずに
देब्रे–दाहिने नलागी ; दायाँ–बायाँ नलागी ; दाहिने देब्रे कतै पनि नफर्की
本道から逸れてよそに向かう人の傾向 ’
मार्गबाट अन्यत्र (/ कतै अन्त) जाने मासिनको झुकाव
そこから道は東へ逸れる
त्यहाँबाट बाटो पूर्वतिर फर्कैर जान्छ ।
彼の注意が逸れた
उसको ध्यान अल्मलियो (/ अन्तै गयो / अन्तै खिचियो) ।
彼らは道から逸れていた
तिनीहरू बाटोबाट तर्किसकेका थिए ।
道から逸れないように気をつけてください
बाटोदेखि अलमल्याउन नदिन होसियार हुनुहोस् ।
3. 〔本筋から離れる〕 भड्किनु ; विषयन्तर गर्नु ; देब्रे–दाहिने (/ दायाँ–बायाँ) लाग्नु ; चुक्नु / चुकाउनु ; बिराउनु ; वोक्रिनु ; दाहिने देब्रे फर्किनु ; खुकुलो पार्नु ; तर्किनु / तर्कनु ;
ありふれた日常の事柄で脇道に逸らされる
सांसारिक टन्टामा अल्मलिनु
余計なことを言う 字:「言葉において逸れる」
वचनमा चुक्नु *
話していたら話題が逸れてしまった
बोल्दा म विषयबाट भड्किएँ (/ वियान्तर गरेँ) ।
話が逸れてしまった とは言わない
हाम्रो कुरा कुबाटोतिर गयो । *कुबाटोमा फस्यो
彼の話はよく脇道に逸れる
ऊ कुरा गर्दा सधैं विषयान्तर गर्छ ।
正道から逸れて悪の道に走った
ऊ बाटो बिराएर कुबाटोमा फस्यो ।
彼らは委ねられた責務から逸らさせるいかなる影響も許さなかった
तिनीहरूले सुम्पिएको जिम्मा पूरा गर्नदेखि तर्काउन सक्ने जस्तोसुकै प्रभावलाई इन्कार गरे ।
彼は富を追い求めることに逸れて行かなかった
धनसम्पत्ति कमाउने दौडधूपमा उहाँले अलमलिनुभएन ।