其れとも
or; अथवा ; कि ; या ;
コーヒーですか,其れとも紅茶
कफी पिउनुहुन्छ कि (अथवा) चिया (पिउनुहुन्छ)?
引き受けるべきか,其れとも断るべきかわからない
त्यो काम लिने कि नलिने मलाई थाहा छैन ।
そのような努力で問題を改善させたか,其れとも悪化させたか
त्यस्तो प्रयासले समस्याको सुधार गरेको छ या झन् बिगार?
あなたはもう私のことが好きでしょ。其れともただの見せ掛け?
तिमीले मलाई मन पराइसक्यौ नि, हैन! कि नाटक मात्र?