UNOES日ネ辞書日本語⇄ネパール語辞書

其れ故

1. so; that ’ s why; thus; ताकि ; जसबाट ; जसले (/ त्यसले) गर्दा ; त्यसकारण ; त्यसकारणले ; त्यसकारणले गर्दा ; त्यसले / त्यसैले ; अतः ; त्यसप्रकार ; फलतः ;

  • これは解くのに難しい問題だ。其れ故しっかり勉強するように

    यो हल गर्न निकै अप्ठेरो समस्या होतसर्थ (/ त्यसकारण / त्यसैले) मिहिनेतसाथ पढ ।

  • 病気だった。其れ故に集会を休んだだけだ ’

    म बिरामी थिएँ । त्यसैले (/ त्यसकारणले / जसले) (गर्दा)सभा नआएको मात्र हो ।

  • 彼は慰めた。其れ故慌てないはずだが ’

    मैले उसलाई सान्त्वना दिएँताकि (/ जसबाट / जसले गर्दा) ऊ नआत्तिओस् ।