其々/其其/其れ其れ
each; respectively; प्रत्येक ; हरेक ; बेग्लाबेग्लै ; एक—एक ; एकअर्का ; आ–आफ्ना ; पिच्छे ; अपुङ्गी ;
人の話し方は其々異なる
मानिसहरूको कुराकानी गर्ने शैली बेग्लाबेग्लै हुन्छन् ।
彼らは其々五百と千を寄付した
तिनीहरूले छुट्टा–छुट्टै ५०० र एक हजार अनुदानको रूपमा दिए ।
其々違った考えを持っている
उनीहरू सबैले फरक फरक विचार राखेका छन् । ; सबैले आ–आफ्नै विचार राखेका छन् ।
其々好きな時間に向かった
हरेक चाहिँ आ–आफ्नो समयमै त्यहाँ गयो ।
食事代は其々で支払うように
हरेकले (/ प्रत्येकले) आफ्नो खानाको लागि तिर्नुपर्छ । ; आफ्नो लागि आफैले तिर्नु पर्छ ।
其々自分たちのものを確認して持って行きなさい
आ–आफूले सामान चिनेर लैजाऊ ।
試合を終えて其々自分たちの家に戻った
खेल सकिएपछि खेलाडीहरू आ–आफ्ना घर गए ।
船乗りたちは脅えて其々自分たちの神仏に請願祈願を捧げた
मल्लाहहरूले डराएर आ–आफ्ना देबताहरूको पुकारा गरे ।
人生の目的は人其々自分で決めるべきものだ,と考える人は少なくありません
कतिपय मानिसहरू जीवनको उद्देश्य के हो भनेर निधो गर्ने काम व्यक्ति स्वयम्को हो भन्ने सोचाइ राख्छन् ।
其々の家の全員
आफ्नो–आफ्नो घरमा हुने हरेक
其々の時
आ–आफ्नो समय
其々の種の花
हरेक जातका फूलहरू
其々の間に
एकअर्काबीच
彼らは其々の家に帰っていった
तिनीहरू आफ्ना–आफ्ना (/ आ–आफ्ना) घर गए ।
其々の意見を聞こう
सबैको विचारधारणा सुनौं । ; हामसीले सबैको विचार सुन्यौ ।
全員が其々の席についた
सबै जना आ–आफ्नो मेचमा बसे ।
其々の実演後にもう一度要点に言及してください
प्रत्येक प्रदर्शनपछि मुख्य बुँदा फेरि उल्लेख गर्नुहोस् ।
砂糖と塩は同じように見えても其々の特徴がある
चिनी र नुन उस्तै देखिए तापनि आ—आफ्ना विशेषता छन् ।