UNOES日ネ辞書日本語⇄ネパール語辞書

揃える

1. 〔一か所に集める〕 जम्मा गर्नु ; एकात्रित पार्नु ;

  • 男性を人揃える必要がある

    हामीले दस जना लोग्नेमान्छे जम्मा गर्नु पर्छ ।

2. 〔ぜんぶを備える〕

  • 電子機器を揃えることに没頭する

    इलेक्ट्रोनिक सामानहरू जुटाउन दौडधूप गर्नु

3. 〔きちんと並べる〕

  • 道具はすぐ使えるように揃えておきなさい

    औजार सधैंको प्रयोगको निम्ति चिटिक्क राखिदेओ ।

4. 〔同じ状態にする〕

  • 声を揃えて

    एकै स्वरमा ; स्वरमा स्वर मिलाएर

  • ばらの枝を揃える

    गुलाफका हाँगा छाँटकाँट (/ काटछाँट) गरेर मिलाउनु