揃う
1. 〔一か所に集まる〕
これで全員揃った
सबै (जना) जम्मा (/ भेला) भयो ।
揃って先生のところへ行った
सबै जना मिलेर शिक्षककहाँ गऱ्यौं ।
彼の店では一つ一つ良い品が揃っている
उसको पसलमा झन्झन् (/ एक से एक / अझबढी) राम्रा सामान छन् ।
2. 〔ぜんぶ整う〕
これでディナーセットがぜんぶ揃う
यसले भोजको सामान पूरा (/ पूर्ण) हुन्छ ।
部門に必要な人力が揃っていない
विभागमा कर्मचारीहरू चाहिँदौ संख्यामा छैनन् ।
ぜんぶの買い物が揃っているか確かめなさい
चाहिएका सामानहरू सबै किनिसकेका छन् कि छैनन् भनेर एक पटक राम्ररी हेर ।
客の数だけコップが揃わない
पाहुनाको लागि कप पुग्दैन ।
3. 〔同じ状態になる〕
真珠の粒が揃っていない
मोतिको अंश बराबर (/ मिलेाको) छैन ।