組織
1. 〔統一体 / 組成されたもの〕 an organization; संघात ; सङ्गठन / सङ्गठन ; व्यवस्था ; व्यवस्थापन ;〔結成すること〕 formation; संरचना ; गठन ; भाग ; समूह ; लाम ;
軍事組織
सैन्य व्यवस्थापन
犯罪組織 は「ギャング悪党集団」
आपराधिक गिरोह (/ सङ्गठन) *गिरोह
比類のない組織
सर्वौत्कृष्ट व्यवस्थापन
組織管理のスキルアップ
व्यवस्थापकीय क्षमता–विकास
組織(の業)が円滑に機能する
संगठनका कामकाज सुचारु रूपमा चल्छ ।
組織に熱心な精神が行き渡っている
सङ्गठनभरि जोशको भेल बगिरहेको छ ।
組織の進歩に自分も付いて行く
संगठन अघि बढ्दा आफूलाई पछि पार्नु
組織替えをする
पूनः सुसंगठित गर्नु
世界的な運動を組織する
विश्वव्यापी अभियान (/ कार्य) आयोजित गर्नु
建設グループが組織された
एउटा निर्माण समूह गठन गरियो ।
彼が内閣を組織した
उनले एउटा मन्त्रीमण्डल संघबघ गरे ।
彼らはパーティーを組織した
तिनीहरूले एउटा पार्टीको संघवद्ध गरे ।
彼は帝国を組織するという大事業に取り組んだ
तिनले साम्राज्यलाई सुव्यवस्थित गर्ने ठूलो चुनौती सामना गरे ।
組織的な調整
संगठनात्मक सुधार
組織的な取り決め
संगठनात्मक प्रबन्धहरू
2. 〔構成〕 a make; a build; a system; संरचना ; ढाँचा ; बनोवट (/ बनोट / बनौट) ; निर्माण ;
大学の管理委員会が再組織された
विद्यालयको व्यवस्थापन समितिको पुनर्गठन गरियो ।
3. 〔系統〕 भाग ; समूह ; व्यवस्थपन ; रीति ; तरीका ; प्रभाव ; नियन्त्रण ;
計画や組織はどうしても必要だ
योजना तथा सुव्यवस्था अत्यावश्यक छ ।
組織されていない
अव्यवस्थित ; अविकासित
彼らは更なる活動を組織した
तिनीहरूले थप क्रियाकलापको लागि व्यवस्था मिलाए ।
組織的研究
क्रमबद्ध अनुसन्धान
組織的な公の野外活動
संगठित जनसेवकाई
組織的に援助する
संगठनात्मक तवरमा मदत दिनु
4. 〔生物の〕 tissue; धातु ; कोष ;
細胞組織 ネ英
कोषयुक्तता ; सेल्युलेशन *