そして
and; अनि ; बरु ; अतः ; ताकि ; र ; तथा ; एवं / एवम् ebam ;〔それから〕( and) then; त्यसपछि ; अनि ;
そしてどうしました?
त्यसपछि के गर्नुभयो?
そして次は私の番でした
अनि त्यसको पछि मेरो पालो आएको ।
そして,部屋が激しく揺れ始めた
त्यसपछि, कोठा बेस्सरी हल्लिनथाल्यो ।
以下の人たちがあなたの援助者です.ビカシュ,クシャルそしてビジャヤ
निम्नि व्यक्तिहरू तपाईंका सहयोगीहरू हुन्ः बिकाश, कुशल र बिजय ।
ラムは家に帰りご飯を食べ,そして遊びに出かける
राम घर जान्छ, खाना खान्छ अनि खेल्न निस्कन्छ ।