訴訟
1. a suit; a lawsuit; an action; मुद्दा ; दायरी ; फिरादपत्र ; आरोप ; बात ; अभियोग ; दोषारोपण ; अपवाद ;
民事(刑事)訴訟
नागरिक (आपराधिक) कारवाही
国家訴訟
सरकारवादी मुद्दा ; सरकार स्वयं वादी भएर चल्ने मुद्दा
訴訟は却下された(取り下げられた)
दयार मुद्दा (/ लगाइएको आरोप) फिर्ता लिइयो ।
訴訟事件が起き国中が大騒ぎになった
मुद्दाले देशभरि निकै चर्चा पायो ।
訴訟は秩序正しい仕方で行なわれた
मुद्दामामिलाहरू व्यवस्थित रूपमा सुल्झाइन्थ्यो ।
彼に対する全ての訴訟が取り下げられた
उसलाई सबै अभियोगबाट मुक्त गरियो ।
訴訟は秩序正しい仕方で行なわれた
मुद्दामामिलाहरू व्यवस्थित रूपमा सुल्झाइन्थ्यो ।
連語
訴訟する/訴訟を起こす
訴訟する人
मुद्धावाला
訴訟される人
अभियुक्त
離婚訴訟を起こす
सम्बन्ध विच्छेदका लागि अदालतमा नालिस (/ मुद्दा दायर) गर्नु