UNOES日ネ辞書日本語⇄ネパール語辞書

そそくさ

1.

連語
そそくさと
  • 彼はそそくさと部屋を出ていった

    ऊ हतारसँग कोठाबाट बाहिर गयो ।

  • 彼はそそくさと承知した

    उसले तत्काल (/ त्यतिबेलै / तुरुन्तै) सहमती (/ मन्जूरी) जनायो ।

  • 彼はそそくさと儲ける仕事に就きたがっている

    उनी तत्काल (/ हत्त न पत्त) फाइदा हुने काममा लाग्न चाहन्छन् ।