外
1. 〔囲まれていない部分〕 बाहिर baahira ; परतिर ; अर्कापट्टि ;
部屋(国)の外
कोठा(देश / घर)बाहिर
塀の外
पारबाहिर ; पारभन्दा बाहिर ; पारबाट परतिर (/ अर्कापट्टि)
家の外で
घरबाहिर ; घरको बाहिर
リングロードの外
रिङ्गरोडभन्दा बाहिर
城壁の外では
पर्खालबाहिर
外に出る道はどれですか
बाहिर जाने बाटो कुन हो
2. 〔戸外 / 屋外〕 बाहिर baahira ;
外で遊びなさい
कोठा)बाहिर खेल ।
外で運動をする
बाहिर व्यायाम गर्नु
今私は外にいる
म अहिले बाहिर छु ।
窓から外を見る
झ्यालबाट बाहिर हेर्नु
外に出たがらない
ऊ बाहिर जान चाहन्न ।
さあ外に出て来なさい
लौबाहिर निस्की आऊ ।
外は気持ちがよい
बाहिर रमाइलो छ ।
3. 〔家庭以外のところ〕 घरबाहिर ;
今母は外に出ています
अहिले आमा बाहिर हुनुहुन्छ ।
今日は外で食事をします
आज म बाहिर खान्छु ।
近頃インド人の主婦が外で仕事をするようになった
आजभोलि थुपै भारतीय नारिहरूले घरबाहिर जागिर खान थालेका छन् ।
4. 〔部外〕
外の話し
बाहिरिया (/ सिीमाबाहिरको / बेसरोकारको) कुरा (/ विषय)
私たちの話は外に行ってしまった
हाम्रो कुरा बाहिर (/ अन्यत्र / अलग ठाउँमा) गयो ।
機密が外に漏れている
गुप्त जानकारी बाहिर चुहिँदोरहेछ (/ प्रकट गरिँदोरहेछ) ।
5. 〔外面〕
感情を外に出さない人だ
ऊ आफ्नो भावना बाहिर देखाउँदैन ।