UNOES 日本語・ネパール語辞典用例つき・無料

沿って

along; सँगै ; साथमा ;

  • この道に沿って行く

    यो मार्ग पछ्याउँदै जानु

  • 危険信号に沿って行動する

    खतराको सङ्केत अनुसार कदम गर्नु

  • 私は自分の意志に沿って生活したい

    म आफ्नो इच्छा अनुरूप आफ्नो जीवन बिताउन इच्छुक छु ।