そっと
1. 〔音を立てないように〕 softly; quietly; शान्तिसित ; शान्तपूर्वक ; थपक्क ; आवाज ननिकाली ;
彼は私のそばをそっと通り過ぎた
ऊ मेरो अघि सरासर (/ फटाफट / नरोकिईकन) हिँड्यो ।
目立たないようそっと座った
ऊ अर्काको ध्यान नखिच्ने गरी आवाज विना बस्यो । ; ऊ अर्काको ध्यान नखिच्ने गरी सुटुक्क अएर बस्यो ।
彼はさっと部屋から出ていった
ऊ कोठाबाट सुटुक्क निस्केर गयो ।
彼はそっと立ち上がってそのものである上着のすそを切り取った
उनी बिस्तार गएर उसको खाष्टोको एक छेउ काटे ।
2. 〔壊れないように〕 gently; टपक्क * 摘む時; हलुकासित ;
ボールはそっと投げれば受け取りやすい
यदि बिस्तारै भकुन्डो हान्नुभयो भने साथीले त्यसलाई समात्नसक्छ ।
3. 〔こっそり〕 stealthily; थपक्क ; चुपचापसँग ; अरूले चाल नपाउने गरी ;
そっと覗く
चियाउनु ; आँखा तन्काएर हेर्नु
そっと金を引き抜く
खुसुखुसु पैसा निकाल्नु
そっと近づく
घुमाउरो बाटो भएर जानु
彼はそっと酒を飲んでいた
उसले चूपचापसित (/ अरूलाई थाहा नदिई) रक्सी खाँथ्यो ।
これは二人でそっと食べよう
हामी दुइ जना मात्र यो सुटुक्क खाऔं ।
支部事務所からの通信物や文書はそっと我が家に運ばれた
शाखा कार्यालयबाट पत्र र साहित्यहरू हाम्रो घरसम्म सुटुक्क पुऱ्याइयो ।
4. 〔触れないでおく〕
彼女をそっとしておいてやりましょう
उसलाई छोडिदेऔं ।
そっとしておいたほうが無難だ ’’
त्यत्तिकै छोड्दा नै शान्त (/ सुरक्षित / कष्टहीन) हुन्छ ।