総-
grand; entire; जम्मा ; समष्टि ; बिलकुलै ; कुल ;
総選挙
आमचुनाव ; आमनिर्वाचन
総重量
जम्मा वजन (/ तौल)
総取引高
जम्मा कारोबार
総支配人
総人口の
कुल जनसंख्याको
総計で
जम्माजम्मी
総攻撃の標的になった
तिनीहरू जातिहरूबाट चौतर्फी आक्रमणको तारो भए ।
この地帯はネパール総面積の15%にあたる
यो क्षेत्र नेपालको कूल जमीनको १५ प्रतिशत छ ।
地表の総面積は約1億5千万平方キロだ
पृथ्वीको वर्गाकार लगभग १५ करोड वर्गमीटर रहेछ ।
インドの線路の総延長距離は,側線も含めて10万7,969㌔もある
भारतमा छोटो-छोटो रेलमार्ग समेत गरी जम्मा-जम्मी १,०७,९६९ किलोमिटर लामो पटरी छ ।
それは世界の総収穫高のほぼ10%に当たる
यो विश्वको कूल उत्पादनको झन्डै १० प्रतिशत हो ।