UNOES 日本語・ネパール語辞典用例つき・無料

然う

1. 〔相手の言葉を受けて〕 हो ; अनि ;

  • 然うですよ!

    हो (नि)! ; हजुर!

  • 然うでしょう

    हो नि । ; हो त नि ।

  • 然うだろうね

    नहोस् पनि किन!

  • ああ,然うかい

    अच्छा । ; हो र!

  • 然ういうことだろうね

    त्यसै भन्नुपर्ला ।

  • ええ? 然う言うこと・・・

    ए, यस्तो पो कुरो...

  • 然うだろう? 違うかい?

    हो कि होइन तिमी नै भन त!

  • 然う然う(相づち)

    हो त नी ; हुन्छ हुन्छ ; त्यै त नि

  • 然うだと感じさせられた

    हो भनेर मानिलिन मलाई कर लाग्यो ।

  • 然う,君の言うことも正しいね

    अँ, तिमीले भनेको कुरा ठीक हो

  • あ,然うか

    हुन्छ । ; यस्तो पो रहेछ । ; बुझेँ ।

  • 然う,ほんと(ああ、然うなの)

    अच्छा । ; ए, साँच्चै (/ हो र)?

  • 然うですか/然うですね

    अच्छा । ; हो त नी । ; ए त्यस्तै हो ।

  • 私も然うよ

    म पनि त त्यही (त) हो ।

  • 「あの二人が結婚したんだって」「然うなの!」

    ती दुई जनाले विहे गरे रे" "हो(ला) र?"

    *हो र? よりも होला र? の方が否定の気持ちが少なくなる

  • 「あなた学生でしょ」「ああ,然うだよ」

    “तिमी विद्यार्थी हैनौ त?” “अँ, हो ।”

  • 「状況は変わったわ」「ああ,然う思うよ」

    परिस्थिति परिवर्तन भइसक्यो ।” “हो, म मान्छु ।”

  • 「あなたは他と違うわ」「あ,然う?」

    “तिमी अरूभन्दा फरक छैा!” “हो र?”

  • 然うですよ,ラジュは皆から好かれています

    हो, राजुलाई सबैले मन पराउँछन् ।

  • 然うだね,困ったことになるだろうね

    भनौं ... संकट आइलाग्छ ।

  • 然う,そんなことってあり得るかい

    हो र? त्यो सम्भव छ र?

2. 〔そのように〕 त्यति ; त्यस्तो ; त्यसो ; त्यसै ; त्यसरी ; यति ; सो ; हो ; त्यही ;

  • 然うなら/然うであれば

    त्यसो हो भने ; उसोभए ; त्यसोभए ; त्यसो भन्नु त

  • 然うでなければ

    नत्र ; नत्रभए ; नत्र त ; त्यसो नभए

  • 然うではなく

    ठीक उल्टो कुरा साँचो हो,

  • 然うかもしれない,でも

    हुन त हो, तर

  • 私も然う思うよ

    मलाई पनि त्यस्तै लाग्छ ।

  • この間も然うだったが今日も同じだ

    अस्ति यस्तो थियो भने आज पनि त्यस्तै ।

  • 今日はどうして然うつんつんしているの?

    आज किन तिम्रो रिस नाकको टुप्पोमा छ? ; आज तिमी किन त्यस्तो रिसाएको (/ क्रूद्ध भएको)?

  • 然う思うようだな

    तँलाई त्यस्तो लाग्छ हगि?

  • 然うじゃくなくてこうだよ

    त्यसरी होइन यसरी हो ।

  • 決して然うならないようしよう

    हामी कहिल्यै पनि यस्तो स्थितिमा नपुगौं ।

  • あいつは最初からいつも然うさ

    त्यो मान्छे पहिलेदेखि नै त्यस्तै हो ।

連語
然う言う
  • 然う言うと

    त्यसो भन्दैमा

  • 然う言うわけで

    त्यही कारणले

  • 会う人会う人皆然う言うよ

    भेट्ने एकपछि अर्कोले त्यसो भन्छन् । ; भेटेपिच्छेले त्यसो भन्छन् ।

  • 彼自身然う述べた

    उहाँ स्वयंले भन्नुभयो । ; उहाँ आफैले त्यसो भन्नुभयो ।

    *उहाँले आफैとはしない

  • 僕も彼には然う言ったんだ

    मैले पनि उसलाई त्यै त भनेको!

  • 確かに然う言ったけど状況が変わったんだ

    हो, त्यसो भनेको थिएँ – तर कुरा बदलिसक्यो!

  • 彼は君の心配をしてるから然う言うんだよ

    उसले त्यसो भनेको तिम्रो चिन्ता भएर नै हो ।

連語
然うする
  • 然うして

    त्यसले ; त्यसै ; त्यसै गरी ; त्यसैगर्दा ; त्यस्तै गरीकन ; त्यसरीनै

  • 然うするなら/然うすれば

    त्यसो गर्दाभने (/ गर्दा) ; यसप्रकार

  • 然うする一つの方法は

    यसो गने एउटा तरिका

  • 君も然うしなさい

    तिमी पनि त्यसै गर ।

  • 彼は3回然うした

    तिनले तेश्रो खेप त्यसै गरे ।

  • 然うする理由があるんだ

    त्यसो गर्नुको कारण छ ।

  • 俺んちもいつも然うしてるぞ

    म त सधैं त्यसै गर्छु ।

  • ああ,然うするなって言ってるの聞こえないのか

    ऐ, यसो नगर् भनेको सुन्दैनस्?

  • 然うすることが悪いことなの?

    के यसो गर्नु अपराध हो?

3. 〔それほど〕(否定文で)

  • 然う重要ではないように思えること

    त्यत्ति महत्त्वपूर्ण जस्तो नलाग्ने कुरा

  • 然う驚くことはないよ

    त्यत्ति छक्क मान्ने कुरा यो होइन नि ।

  • 然う悪くもない

    त्यो त्यत्ति नराम्रो त होइन ।

  • 彼の病気が然うだと断言できない

    उनको रोग त्यही हो भन्न सकिंदैन ।

  • 準備するまでに然う時間はかからない

    तयारी गर्न कति बेर पनि लाग्दैन ।

  • 彼の言うことは然ううそでもなさそうだ

    उसले भनेको ठीक्कै त होला नि । ; उसले भनेको कुरा केही त सत्य होला नि ।

  • 彼の容体は然うよくない

    उसको अवस्था त्यत्ति राम्रो छैन ।

  • 彼と同じほど辛い目に逢った人も然ういないだろう

    कमैले मात्र उनले जस्तो कठिन परिस्थितिको सामना गरेका छन् ।

  • 親の手前然うひどい格好も出来ない

    आमाबुवाको इज्जतको लागि थोत्रो लुगा त लाउनु हँदैन ।

  • この地域には医者や病院の便が然うない

    यस ठाउँमा डाक्‍टर र अस्‍पतालको त्‍यति सुविधा छैन ।