相場
1. 〔市価 / 時価〕 the market price; दरभाउ ; बजार भाउ ;
相場付け ネ英
बोलकबोल ; कोटेसन *
株式相場
सट्टाबजारमा शेयरको भाउ
公定(やみ)相場
अधिकारिक (कालो बजारको) भाउ
小売(卸売)相場
खुद्रा–विक्रीको (थोक–व्यापारको) भाउ
天井知らずの相場〔証券で〕
माथिल्लो सीमा नभएको भाउ
ドルとネパールルピアの為替相場
डलर र नेपालीरूपियाँको विनिमय–दर
彼らは相場をあおった
तिनीहरूले बजारको भाउ बढाए ।
物の相場は最低の限界に達している
चीजबीजको मोल न्यूनतम अवस्थामा पुगेको छ ।
このところ相場は持ち合っている
अहिले तुरुन्तै मूल्य परिवर्तन हुँदैन ।
2. 〔投機〕 speculation; जोखिमको बाजी ; फाटका ; जमाखोरी ;
相場に手を出す
सट्टाबाजी गर्नु ; कम्पनीको शेयर किनबेच गर्नु
3. 〔およその値打ち〕
それくらいが相場だろう
त्यसको मोल त्यस्तै होला ।
複合語