UNOES日ネ辞書日本語⇄ネパール語辞書

早朝

1. early morning; छिटो बिहान ; (बिहान) सबेर ; प्रातःकाल ; एकाबिहान ; बिहानीपख ; मिरमिरे ; भोर ; झिसमिस ;

  • 早朝に

    छिटो विहानै ; बिहान सबेरै ; एकाबिहानै

  • 昨日の早朝彼は死んだらしい

    हिजो एकाबिहानै (/ सबेरै / मिरमिरे उज्यालोमा / झिसमिसेमा) ऊ खुस्केछ (/ नासिएछ) ।

  • 早朝薄暗いうちに家を出た

    एकाबिहानै (/ सबेरै / मिरमिरे उज्यालोमा) म घरबाट निस्केँ ।

  • 彼女は早朝から仕事を始める

    तिनी बिहान सबेरै काम सुरु गर्छिन् ।

複合語