UNOES 日本語・ネパール語辞典用例つき・無料

-そうだ

1. 〔 … ということである〕 ~ रे ; अरे ;

  • 気に入ったそうだ

    मन पर्‍यो रे ।

  • そうだね・・・

    अँ...

  • 昔カトマンズ盆地は大きな湖だったそうだ

    उहिले काठमाण्डौं उपत्यका ठूलो ताल थियो अरे ।

  • 「あの男が王子だそうだ」「まさか」

    “ऊ राजकुमार हो रे?” “कहाँ हुनु! ; कहाँ, हुँदैन!”

  • 彼,外人だそうだ

    ऊ बिदेशी पो हो रे?

2. 〔 … の様子である〕 देखिनु ; लाग्नु ; 動詞過去語幹+ ला ;

  • 彼女は今にも泣き出しそうだった

    ऊ रून आँटेकी थिइ ।

  • 彼が勝ちそうだ

    उसले जित्ला जस्तो देखिन्छ ।

  • 雨が降りそうだ

    पानी पर्न लाग्यो । *振り掛けている; पानी पर्ला जस्तो देखिन्छ । *振りそうに見える

  • 彼は今にも自殺しそうだった

    उसले आत्महत्या गर्न आँटेको थियो ।

  • 苦境から抜け出せそうにない

    दुःखकष्टबाट कहिल्यै छुटकारा नपाइएला ।

  • 眠たくてまぶたがくっつきそうだ

    निन्द्रा लागेर आँखाको ढक्कन (/ ढक्नी) टाँसिइन लाग्यो ।

  • この土地では約土を盛り上げる必要がありそうだ

    यो जग्गामा लगभग ७० सेमीमाटो पुर्नपर्ने दिखिन्छ ।