UNOES 日本語・ネパール語辞典用例つき・無料

相互

each other; one another; एक–अर्को ; 複 एक–अर्का ; परस्पर ; एक–आपस ;

連語
相互の・相互的
  • 相互の益

    दुवैको (/ दुवै पक्षको) लाभ

  • 相互の愛情

    आपसी (/ एक–अर्कासितको) प्रेम ; रस

  • 相互の相違点を進んで認め合う

    आपसी भिन्नताहरूलाई सवीकार्न तयार हुनु

  • 相互の励まし合いが生じた

    एक–आपसमा प्रोत्साहन आदानप्रदान भयो ।

  • 理解力のある人は,ある物事に関係する個々の要素を切り離し,次いでその相互的関連を見定めることができる

    समझदार मानिसले त्यो खास विषयको बेग्लाबेग्लै तत्त्वहरू छुट्याउन र एकअर्कोसितको सम्बन्ध बुझ्नसक्छ ।

連語
相互に
  • 相互に気遣う

    एउटाले अर्कोको (निम्ति) वास्ता राख्नु

  • 相互に励まし合う

    एक अर्कोलाई प्रोत्साहित गर्नु ; एउटा अर्कोबाट प्रोत्साहन पाउनु

  • 相互に助け合う

    एकअर्कालाई सहयोग पुर्‍याउनु

  • 私たちは相互に見合った

    हामीले एकअर्काको देखादेख गर्‍यौं ।